बिएल संवाददाता
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ।
बेलुकी सात बजेका लागि तोकिएको मतदानका लागि प्रतिनिधिहरू घण्टौंदेखि लाइनमा बसेका थिए।
तर, अन्तिम समयमा मतदाताहरूलाई एकाएक हलभित्र बोलाएर निर्वतमान महासचिव शंकर पोखरेलले भोलि बिहान ८ बजेदेखि मतदान सुरू हुने गरी आजका लागि स्थगित गरिएको जानकारी गराए।
भोटिङ मेसिनमा प्राविधिक गडबडी देखिएपछि मतदान स्थगित गरिएको एमाले स्रोतले बतायो।
स्रोतका अनुसार अध्यक्षका उम्मेद्वार ईश्वर पोखरेल समूहले मेसिनमा गडबडी गरिएको आशंका गर्दै राति मतदान नगर्ने अडान लिएको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया