बिएल संवाददाता
नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ।
बुधबार बिहान अध्यक्षका उम्मेदवारद्वय केपी ओली र ईश्वर पोखरेलले भोट ५५ मिनेट लगाएर भोट हालेपछि सुरु भएको मतदान जारी छ। मतदाताहरू भोट हाल्ने पालो कुरेर लाइनमा बसेका छन्।
यता अध्यक्षका प्रत्यासी केपी ओली भने एमालेनिकट गायिका ज्योति मगरसँगै भृकुटीमण्डप चौरमा बसेर सुन्तला खाँदै आफ्नो लागि मत मागिरहेका छन्।
आफूनिकट नेताहरूका लागि भोट माग्दै मगर हिजोदेखि नै भृकुटीमण्डपमा सक्रिय छिन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया