बिएल संवाददाता
भदौ २३ र २३ गतेको घटनाबारे जाँचबुझका लागि बनेको आयोगले आगामी सातादेखि राजनीतिक नेताहरूको बयान लिने तयारी गरेको छ।
बुधबार आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आगामी साता तत्कालिन सरकारका प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखकलगायत र दलका नेताहरूलाई बयानमा बोलाउने जानकारी गराएका हुन्।
बयान दिन अस्वीकार गर्ने नेताहरूलाई बयानमा उपस्थित गराउन आवश्यक सहयोग गर्न उनले प्रधानमन्त्रीसमक्ष आग्रहसमेत गरेका छन्।
त्यस्तै उनले महत्वपूर्ण बयान बाँकी नै रहेको र डकुमेन्ट तयार गर्न समय लाग्ने भएकाले आयोगको म्याद एक महिना थप गर्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरे।
सरकारले यसअघि नै आयोगको कार्यादेश थप गर्ने निर्णय गरिसकेकाले म्याद थपका लागि सकारात्मक रहेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया