बिएल संवाददाता
एमालेको नवनिर्वाचित केन्द्रीय पदाधिकारीमा अध्यक्ष केपी ओलीभन्दा उपाध्यक्ष विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ लोकप्रिय देखिएका छन्।
एमाले निर्वाचनमा उपाध्यक्षद्वय पौडेल र गुरुङले अध्यक्ष ओलीको भन्दा लोकप्रिय मत पाएका हुन्।
ईश्वर पोखरेललाई १ हजार ९९ मतले पराजित गरेका ओलीले १६६३ मत ल्याउँदा उपाध्यक्षमा निर्वाचित गुरुङले १७३७ र पौडेलले १६७५ मत पाए।
पृथ्वीसुब्बा गुरुङ म्यान अफ दी इलेक्सन बन्दा लोकप्रिय मतका आधारमा पौडेल दोस्रो र ओलीले तेस्रो स्थान प्राप्त गरे।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया