बिएल संवाददाता
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले लोकतन्त्रका फूलहरू भनेका बालेन र हर्क विस्तारै काँडा बन्दै गएको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित पार्टीको एकता सन्देश सभाम बोल्दै उनले काठमाडौंका मेयर बालेन साह र धरानका मेयर हर्क साम्पाङलाई आफूले लोकतन्त्रमा फुलेका फूलहरू भनेको स्मरण गरेका हुन्।
उनले हर्क र बालेनलाई इतिहास बुझ्न सुझाव दिँदै आन्दोलन र सहिदको रगत सम्झिन आग्रह गरे।
‘मैले हाम्रो लोकतन्त्रको फूल भनेको तपाईंहरूलाई, अहिले तपाईं फूलहरू त, विस्तारै काँड काँडाको हुने हो कि भनेको जस्तो…,’ प्रचण्डले भने, ‘बुझ्नुस् इतिहास, आन्दोलन र शहीदको रगत।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया