बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पार्टी गतिविधिमा फर्किएका छन्।
शुक्रबार कारागारबाट रिहा भएका लामिछानेलाई आइतबार रास्वपाले केन्द्रीय कार्यालयमा भव्य स्वागत गरेको छ।
केहीबेरमा पार्टीको केन्द्रीय समितिको बैठक बस्दैछ। बैठकलाई सभापति लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता मनिष झाले बताए। बैठक अपराह्न ४ बजे बस्दैछ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया