बिएल संवाददाता
निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई मान्यता दिएकाे छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर बनेको राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्णय गरेको आयोगले जनाएकाे छ।
राईसहित जसपाका ७ जना सांसदले दल दर्ताका लागि आइतबार आयोगमा निवेदन दिएका थिए। आयोगले साेमबार आयोगले दल दर्ता गर्ने निर्णय हाे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया