बिएल संवाददाता
निर्वाचनबारे छलफलका लागि प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठकमा एमाले सचिव महेश बस्नेत सहभागी भएका छन्।
निर्वाचन कानून संशोधन र फागुन २१ को निर्वाचन तयारी सम्बन्धमा प्रधानमन्त्रीले सर्वपक्षीय बैठक बोलाएकी छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल जारी छ।
छलफलमा कांग्रेस, नेकपा, रास्वपा लगायत दलका नेताहरू, नागरिक समाजका अगुवाहरू सहभागी छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया