बिएल संवाददाता
राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा काठमाडौंका मेयर बालेन साहसँग सोधपुछ गरेको छ।
सोमबार आयोगले मेयर बालेनसँग करिब दुईघण्टा बयान लिएको हो। जेनजी आन्दोलनअघि र जेनजी आन्दोलनका समयमा आन्दोलनको हुर्मत लिनेगरी बालेनले सामाजिक सञ्जालमा धारावाहिक स्टाटस लेखेका थिए।
जेनजी आन्दोलनपछि पनि नयाँ सरकार गठन लगायत विषयमा बालेनले जेनजीलाई आफूअनुकुल परिचालनसमेत गरेका थिए। सोही विषयमा आयोगको टोलीले उनको बयान लिएको हो।
आयोग स्रोतले जेनजी आन्दोलनका क्रममा भएका मानवअधिकार हनन र दमनका घटनाहरूबारे अनुसन्धान गरिरहेको, कतिपय प्रत्यक्ष, अप्रत्यक्ष जोडिएका व्यक्तिहरूसँग सोधपुछ गरिरहेको बताए पनि बालेनसँग बयान लिएको विषयमा स्पष्ट जानकारी गराएन।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया