बिएल संवाददाता
सरकारको राजनीतिक संवाद समितिको टोलीले नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालयको अनुगमन गरेको छ।
सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको सानेपास्थित कांग्रेस कार्यालयमा पुगेर अनुगमन गरेको हो।
अनुगमनमा कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोली खटिएको छ।
टोलीले पार्टी कार्यालयमा कांग्रेस नेताहरूसँग छलफलसमेत गरेको छ।
सरकारी टोलीले आजै नेकपा एमाले र तत्कालिन नेकपा माओवादी (केन्द्र)को केन्द्रीय पार्टी कार्यालयको पनि अनुगमन गर्नेछ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया