बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताहरूलाई शीतल निवास बोलाएका छन्।
राष्ट्रपति कार्यालयले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज दिउँसो ३ बजे छलफलका लागि निम्तो पठाएको हो।
राष्ट्रपति कार्यालयले पूर्वप्रधानमन्त्रीहरूसँग हुन लागेको छलफलको एजेन्डाबारे भने केही खुलाएको छैन।
शीतल निवास स्रोतका अनुसार एमाले र कांग्रेस संसद पुनर्स्थापनाको मागसहित बहुमत सांसदहरूको हस्ताक्षर लिएर सर्वोच्च अदालत जान लागेपछि राष्ट्रपतिले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलमा डाकेका हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया