बिएल संवाददाता
भदौ २३ र २४ को घटनाबारे छानबिनका लागि बनेको जाँचबुझ आयोगले बयानका लागि बोलाएपछि तत्कालिन गृहमन्त्री रमेश लेखक कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलमा जुटेका छन्।
आयोगमा दिने बयानबारे परामर्शका लागि लेखक सभापति देउवा भेट्न आज महाराजगञ्ज जान लागेका हुन्।
महाराजगञ्ज स्रोतका अनुसार लेखकलाई देउवाले नै छलफलका लागि बोलाएका हुन्।
मंगलबार आयोगले बयानका लागि पत्र काटेपछि लेखकले आवश्यक परामर्श गरेर बयान दिन जाने वा नजाने निर्णय गर्ने बताएका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया