बिएल संवाददाता
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित जनाउन कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू पार्टी कार्यालय सानेपा पुगेका छन्।
बैठकमा सहभागी हुन् कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा लगायत नेताहरू पार्टी कार्यालय पुगेका छन्।
बैठकमा पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ महाधिवेशन, आगामी माघ ११ मा हुने राष्ट्रियसभाको निर्वाचन, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया