बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन शाहबीच कुमार बेनकाे घरमा वार्ता जारी छ।
भित्र रवि–बालेनबीच छलछल भइरहँदा बाहिर गेटमा भने जेनजी अगुवा सुदन गुरुङले मुल गेटमा ताला लगाइदिएका छन्।
दुई नेताबीचको छलफललाई निष्कर्षमा पुर्याउन दबाब दिने उद्देश्यले आफूले घरको गेटमा ताला लगाएको उनले बताएका छन्।
उनले भनेका छन्: ‘जबसम्म दुई नेताबीच ठोस सहमति हुँदैन, तबसम्म उहाँहरूलाई बाहिर निस्कन दिइने छैन। यो सहमति र सहकार्यका लागि दिइएको दबाब हो।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया