बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीचको वार्ता सकिएको छ।
बिहीबार बालेनका सहयोगी कुमार बेनको ज्वागलस्थित घरमा करिब साढे दुई घण्टा वान टु वान वार्ता भएको थियो।
वार्ता सकेर रवि लामिछाने वार्तास्थलबाट बाहिरिएका छन्। दुई नेताबीच के सहमति भयो? भन्ने प्रश्नमा रविले ‘मेरो अनुहार हेरेर थाहा पाउनुस्’ भन्दै बाहिरिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया