बिएल संवाददाता
उपप्रधान एवं स्वास्थ्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रचण्डसँग भेटवार्ता गरेका हुन्।
यादवले पार्टी विभाजनपछिको परिस्थितिबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेकाे बताइएकाे छ।
उपप्रधानमन्त्री यादव अमेरिका भ्रमणमा रहेका बेला उनी नेतृत्वको जसपा आइतबार फुटेको थियो। भ्रमण टुङ्ग्याएर गएराति मात्र स्वदेश फर्किएका यादवले प्रधानमन्त्रीसँग छलफल गरेका हुन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया