बिएल संवाददाता
समानुपातिक निर्वाचनको बन्दसूची बुझाउने अन्तिम मिति नजिकिएसँगै वैकल्पिक शक्तिहरूबीच ध्रुवीकरणका लागि दौडधुप सुरु भएको छ।
यतिबेला काठमाडौं महानगरपालिकाका मेयर बालेन साह ध्रुवीकरणको केन्द्रमा छन्। उनलाई भेट्न सहयोगी कुमार बेनको ज्वागलस्थित घरमा नेताहरूको लाइन लागेको छ।
केहीबेरअघि रास्वपा सभापति रवि लामिछाने बालेनसँग एकल वार्ता गरेर फर्किएका थिए। लगत्तै रास्वपा नेता शिशिर खनाल पनि बालेनलाई भेटेर फर्किएका छन्।
यतिबेला पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उनलाई भेट्न ज्वागल पुगेका छन्।
उनीहरूबीचको वार्ता जारी छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया