बिएल संवाददाता
बालेनले केपी ओलीसँग झापाबाट चुनाव लड्ने इच्छा देखाएको भन्नेसम्मका समाचार मिडिया खपतका लागि आए पनि गत सोमबार रवि–बालेन भेटमा त्यो हदसम्मको राजनीतिक कुराकानी र गम्भीरता नभएको त्यस भेटमा संलग्न रहेकाहरूले बताएका छन्।
दुईको भेटले आगामी चुनाव परिणामलाई नै उलटफेर पार्ने दाबी सहितका समाचार मिडियामा आइरहँदा सत्यता भने त्यसको उल्टो थियो।
दुईजना अधिकांश समय गीत गाउदै झुमिरहेको भेटमा सहभागीले बताएका छन्।
‘वान टु वान भेटमा के कुरा भयो थाहा भएन तर संयुक्त भेटमा भने एउटाले गीत गाउने र अर्कोले उनलाई साथ दिने गरेरै बितेको’ सहभागी मध्येका एकले नाम उल्लेख नगर्ने शर्तमा बिएल नेपाली सेवालाई बताएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया