बिएल संवाददाता
नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनका लागि प्रतिनिधि सभा प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन दिएको छ।
आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले पुस २० गतेभित्र क्षेत्रीय कमिटीमार्फत प्रत्यक्षतर्फका उम्मेदवाहरूको नाम सिफारिस गर्न निर्देशन गर्ने निर्णय गरेको सचिव राजन भट्टराईले बताए।
बैठकले समानुपातिकतर्फका उम्मदवारहरूको नाम सुझावसहित पारित गरेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया