बिएल संवाददाता
फागुन २१ गतेको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन हो। नेपाली कांग्रेस, एमालेसहित सबै दलले बन्दसूची निर्वाचन आयोगमा बुझाउँदैछन्।
एमालेको आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष केपी ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको थियो।
एमालेले विभिन्न जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारेको बताएको छ।
त्यस्तै कांग्रेसले पनि आज समानुपातिक बन्दसूचीलाई अन्तिम रुप दिँदै छ। आज बस्ने केन्द्रीय कार्यसमितिले अन्तिम सूची टुंग्याएर आयोगमा जाने कांग्रेसको तयारी छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया