बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग फेरि वार्तामा जोडिएका छन्।
समानुपातिक बन्दसूची बुझाउने अन्तिम समयमा कुलमानसँग एकताको अन्तिम प्रयासका लागि उनी रास्वपा केन्द्रीय समिति बैठकबाट केहीबेर अघि निस्किएका हुन्।
यसअघि पटक–पटक भएका छलफलहरू निष्कर्षविहिन भएपछि दुवै दल आफ्नो पार्टीको समानुपातिक बन्दसूची टुंग्याउने तयारीमा थिए।
केहीबेरअघि जेनजी अगुवा सुदन गुरुङ र सागर ढकाल रास्वपा पार्टी कार्यालय पुगेका थिए। कुलमानसँग वार्ताको आग्रह गरेपछि सभापति लामिछाने अन्तिम वार्ताका लागि राजी भएका रास्वपा स्रोतले बतायो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया