बिएल संवाददाता
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) नेता सन्तोष परियारले रास्वपासँग सहकार्यको ढोका खुला रहेको बताएका छन्।
सोमबार निर्वाचन आयोगमा समानुपातिक बन्दसूची बुझाउन पुगेका परियारले भोलिका दिनमा रास्वपासँग सहकार्य हुनसक्ने प्रतिक्रिया दिए।
परियारले भने, ‘भोलि औपचारिक छलफल भएर सहकार्य गर्ने ठाउँ रह्यो भने नगर्नुपर्ने कारण छैन।’
उनले रास्वपा र बालेनको एकता ‘जनताको हितमा होस्’ भन्ने कामना गरेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया