बिएल संवाददाता
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा र नेकपा एकीकृत समाजवादी मिलेर सरकार ढाल्न लागेकाे भन्ने हल्ला गलत भएकाे बताएका छन्।
बुधबार पार्टी कार्यालय बालकुमारीमा पत्रकार सम्मेलन गरेर स्वास्थमन्त्रीसमेत रहेका यादवले सरकार ढाल्ने कुरा निराधार रहेकाे बताएका हुन्।
पार्टी फुटका विषयमा उनले संविधान बमाेजिम नरहेकाे बताउँदै अदालत जाने चेतावनी दिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया