बिएल संवाददाता
गत भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझका लागि बनेको आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग पूरक बयान लिएको छ।
आयोगले बुधबार लेखकसँग सिंहदरबारमा ४ घण्टा पुरक बयान लिएको हो। यसअघि पुस १४ गते लेखक आयोग पुगेर २ घण्टा बयान दिएका थिए।
बयान लिइसकेपछि सिंहदरबारमै पत्रकार सम्मेलन गरेका लेखकले आन्दोलनमा गोली हान्ने आदेश आफूले नदिएको दाबी नै गरेका थिए। त्यस्तै उनले आफूमाथि लगाइएको स्थान हदबारे पनि असन्तुष्टि पोखेका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया