बिएल संवाददाता
पूर्व परराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ डा. आरजु देउवा राणा भारत प्रस्थान गरेकी छन्।
सोमबार नेपाल एयरलाइन्सको आरए–२१७ को उडानबाट उनी नयाँ दिल्ली उडेकी हुन्।
उनको भ्रमणको प्रयोजन खुलाइएको छैन। आरजु निकट स्रोतका अनुसार उनी नियमित स्वास्थ्य जाँचका लागि भारत गएकी हुन्
नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) पनि दिल्लीमै छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया