बिएल संवाददाता
राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध निर्वाचित भएका छन्।
अन्य क्लस्टरमा उम्मेदवारी दिन प्रचण्ड नेतृत्वको नेकपाका उम्मेदवार नै नआएपछि थापा निर्विराेध सदस्य निर्वाचित भएका हुन्।
उनी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन्। अन्य उम्मेदवारले दाबी नगरे पनि निर्विरोध निर्वाचित भएको घोषणा भने पुस २७ गते हुने निर्वाचन आयोगले जनाएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया