बिएल संवाददाता
ऊर्जासहित तीन मन्त्रालय सम्हालेका मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्।
घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाए आजै राति ९ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछन्।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद बैठकमै राजनीतिक गतिविधिमा लागेको भन्दै राजीनामा दिन भनेपछि चिढिएका घिसिङले राजीनामा दिन लागेका हुन्।
राजनीतिक दलमा हालसम्म प्रत्यक्ष आवद्ध नभए पनि अप्रत्यक्ष रुपमा जोडिइसकेका र राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहमति गरिसकेको भन्दै उनीमाथि गैरदलीय अन्तरिम सरकार छोड्न दबाब बढेको थियो।
रास्वपा उपसभापतिमा सम्झौता गरेका घिसिङ काठमाडौं–३ बाट चुनाव लड्ने तयारीमा छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया