बिएल संवाददाता
मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिएको छ।
बुधबार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु जेल तोडेर निकालिएको घटनामा लामिछानेको बयान लिएको हो।
बुधबार साढे १ बजे आयोग पुगेका लामिछानेले साढे ३ बजेसम्म आयोगको अनुसन्धान टोलीलाई बयान दिएर फर्किएका हुन्।
आयोग स्रोतका अनुसार लामिछानेले जेल तोडेर निस्केको घटनामा इन्कारी बयान दिएका छन्। उनले आफू निस्केको नभइ कारागार प्रशासनले नै सुरक्षाको कारण देखाउँदै सडकमा निकालेर छोडिदिएको दाबी गरेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया