बिएल संवाददाता
तत्कालिन माओवादी केन्द्रबाट चुनाव जितेका नेकपाका प्रदेश सांसद रहबर अन्सारीले पार्टी परित्याग गरेका छन्।
बिहीबार पार्टी अध्यक्ष प्रचण्डलाई रातो अक्षरमा इन्कलाबका पंक्तिहरू लेखिएको पत्र पठाउँदै पार्टी छोडेको घोषणा गरेका हुन्।
प्रचण्डले पार्टीको नाम र चुनाव चिह्न नै मासेको भन्दै असन्तुष्ट रहबरले नेकपा अस्वीकार गर्दै राजीनामा दिएको पत्रमा पनि प्रचण्डलाई माओवादी केन्द्रको पूर्व अध्यक्ष भन्दै सम्बोधन गरेका छन्।

नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया