बिएल संवाददाता
जसपाका अध्यक्ष अशाेक राईले विचार मिल्नेसँग एकता गर्ने बताएका छन्।
काठमाडाैंकाे अल्फाबिटामा बिहिबार पत्रकार सम्मेलन गर्दै उनले पाटी मात्र नभई विचार मिल्नेसँग एकता गर्ने बताएका हुन्।
पाटी एकता गर्नका लागि फोन आइसकेको बताउँदै उनले विचार मिल्ने दलहरूलाई एकजुट हुनका लागि आह्रान समेत गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया