बिएल संवाददाता
रास्वपासँगको एकता भाँडिएपछि उज्यालो नेपाल पार्टीले यसअघिका पार्टी संरक्षक कुलमान घिसिङलाई अध्यक्षमा नियुक्त गरेको छ।
पार्टी प्रवक्ता डा.राजु थापाले घिसिङलाई पार्टी अध्यक्ष नियुक्त गरेको औपचारिक घोषणा गरिने जानकारी गराए।
यसअघि अनुप उपाध्यायलाई अध्यक्ष बनाएर उनेपा निर्वाचन आयोगमा दर्ता भएको थियो। रास्वपासँग एकतापछि उज्यालो नेपालका नेताहरूले केही महत्वपूर्ण जिम्मेवारीसमेत पाएका थिए।
पार्टी एकता भाँडिएपछि उनेपाले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ। बैठक लगत्तै अध्यक्ष कुलमान घिसिङले पत्रकार सम्मेलन आयोजना गर्दैछन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया