बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले निर्वाचन आयोगको निर्देशनअनुसार समानुपातिक सूची अद्यावधिक गरेको छ।
उज्यालो नेपाल पार्टीसँग एकता भाँडिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले केहि विवादित नामहरू अद्यावधिक गरी आयोगमा गएको रास्वपा नेता गणेश पराजुलीले बताए।
जसमा उज्यालो नेपालको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा रहेका केही नामहरू भने यथावत राखिएको छ। उनेपाकी ‘पोस्टर गर्ल’ रिमा विश्वकर्माको नाम पनि सूचीमा यथावत राखिएको छ।
रास्वपा स्रोतका अनुसार रिमाकै सल्लाहबमोजिम नाम यथावत राखिएको छ। रास्वपामै रहने मनस्थितिमा पुगेपछि पार्टीले रिमालाई सम्भव भएसम्म महिलाबाट पदाधिकारीमा, नभए केन्द्रीय कमिटीमा समायोजन गर्ने तयारी गरेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया