बिएल संवाददाता
रास्वपा सहमहामन्त्री विपिन कुमार आचार्यले समानुपातिक सूचीबाट नाम फिर्ता लिएका छन्।
आफैंले बनाएको प्रावधानबाट आफैं समानुपातिकको पहिलो नम्बरमा सिफारिस भएपछि उनको चर्को आलोचना भएको थियो। प्राइमरी इलेक्सनमा पछाडि परेका विपिन आन्तरिक मुल्यांकनमा धरै मार्क हत्याएर खस आर्य क्लस्टरमा पहिलो नम्बरमा सिफारिस भएका थिए।
रास्वपा स्रोतका अनुसार उनले समानुपातिकमा बस्नेहरूको संख्या धेरै भएपछि आफू पार्टीका गतिविधिमा सक्रिय हुने भन्दै नाम फिर्ता लिएका हुन्।
निर्वाचन आयोगको निर्देशन अनुसार रास्वपाले समानुपातिक सुची अद्यावधिक गरी बुझाइसकेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया