बिएल संवाददाता
महामन्त्रीद्वयले नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन गरेपछि सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूको भेला बोलाएका छन्।
महाराजगञ्जस्थित देउवा निवासमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेता रमेश लेखक पनि देउवा निवास पुगिसकेका छन्। देउवानिकट स्रोतका अनुसार अरु नेताहरू पनि आउने क्रम जारी छ।
गगन–विश्वले आह्वान गरेको विशेष महाधिवेशनको पक्षमा ४९ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेका छन्। ६४ प्रतिशत प्रतिनिधिहरू सहभागी हुने आयोजकको दाबी छ।
विशेष महाधिवेशनले नयाँ नेतृत्व नै चयन गर्ने तयारी गरेपछि शेरबहादुर देउवाले आफूनिकट नेताहरूको आकस्मिक बैठक बोलाएका हुन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया