बिएल संवाददाता
नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
आइतबार उद्घाटन भएको विशेष महाधिवेशनमा साँझ ७ बजेसम्म ६२ प्रतिशत बढी प्रतिनिधिले गरेको आयोजकले जानकारी गराएको हो।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन संस्थापनले अस्वीकार गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि आह्वान गरेका थिए।
कांग्रेसमा देशभरबाट ४ हजार ७ सय ४३ जना प्रतिनिधि छन्।
अहिले पनि प्रतिनिधिले नाम टिपाउने र कार्ड लिने क्रम जारी रहेको आयोजकले जनाएको छ। भोलि बन्दसत्र सुरु हुँदासम्म ७५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्ने आयोजकको दाबी छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया