बिएल संवाददाता
नेपाली काँग्रेसका बहुमत प्रतिनिधिहरुले आह्वान गरेको दोस्रो महाधिवेशन अन्तर्गत आजदेखि बन्दशत्र सुरु हुँदैछ। बन्दशत्रका लागि बिहानैदेखि थप प्रतिनिधिहरूले नाम दर्ता गराउन थालेका छन्।
आइतबार काठमाडौंको भृकुटीमण्डपमा नेपाली काँग्रेसको विशेष महाधिवेशन सुरु भएको थियो। आइतबार अबेरसम्म भएको उद्घाटनशत्रका दिन करिब २६ सय प्रतिनिधिहरूले नाम गर्दा गराएका छन्।
आज हुने बन्दशत्रमा दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ। कार्यविधि बनाएर सुरु हुने बन्दशत्रले निर्वाचन समिति पनि बनाउनेछ।
देशभरिबाट जम्मा भएका प्रतिनिधिहरूले पार्टीको नीति, नेतृत्व र विधानबारे ठोस निर्णय गर्नेछन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया