बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले आफैलाई भेनेजुएलाका ‘कार्यबाहक राष्ट्रपति’ भनेर घोषणा गरेका छन्। सामाजिक सञ्जाल ट्रुथमा एक फोटो सार्वजनिक गर्दै उनले त्यसमा ‘भेनेजुएलाका कार्यबाहक राष्ट्रपति’ पनि लेखेका हुन्।
दुई साताअघि अमेरिकाले भेनेजुएलामा ब्यापक सैन्य आक्रमण गरेर त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको थियो। अहिले उनीहरू दुबैलाई लागुऔषध र हतियार तस्करीको संगठित मुद्दा लगाइएको छ।
उनलाई अमेरिकाले नियन्त्रणमा लिएपछि त्यहाँका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यबाहक राष्ट्रपतिको रुपमा सपथ लिएकी थिइन्।
त्यसअघि एउटा पत्रकार सम्मेलनमा ट्रम्पले भेनेजुएलामा अब अमेरिकाले नै शासन चलाउने घोषणा पनि गरेका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया