बिएल संवाददाता
कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका नेताहरूलाई छलफलमा बोलाएका छन्।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यविधि पारित गरेपछि देउवाले आफूनिकट नेताहरूको आकस्मिक भेला बोलाएका हुन्।
महाराजगञ्ज स्रोतका अनुसार बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।
विशेष महाधिवेशन पक्षधरलाई रोक्न अनेक प्रयत्न गरेको संस्थापनले आफ्नै गुटका नेताहरूलाई रोक्न नसकेपछि देउवा नैतिक संकटमा देखिएका छन्।
यता विशेष पक्षधरले करिब दुई तिहाइ महाधिवेशन प्रतिनिधिको समर्थन जुटाइसकेको छ।
१४ औं महाधिवेशनमा देउवा प्यानलबाट जितेका पुष्पा भुसाल, डिला संग्रौला, देवेन्द्रराज कँडेल, उदय शमशेर राणा, भरत शाहलगायतका नेताहरू विशेष महाधिवेशनको पक्षमा खुलिसकेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया