बिएल संवाददाता
नेपाली कांग्रेसका नेता शेखर कोइराला आफूनिकट नेताहरूसहित सभापति देउवा निवास पुगेका छन्।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने कार्यविधि पारित गरेपछि नेता कोइराला सहमहामन्त्रीहरू जीवन परियार र बद्रि पाण्डे, नेता मिनेन्द्र रिजालसहित देउवासँग सघन वार्तामा जुटेका हुन्।
आफूनिकट नेताहरूसँग गगन–विश्वले आह्वान गरेको विशेष महाधिवेशनलाई अवैधानिक करार गरेका कोइराला पार्टी फुट्न नदिन आफू विष पनि पिउँन तयार रहेको भन्दै छलफलमा जुटेका हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया