बिएल संवाददाता
भारत सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ५३८ वटा गाडी सहयोग गर्ने भएको छ।
निर्वाचन आयोग स्रोतका अनुसार गत निर्वाचनमा आयोगलाई ८० वटा गाडी उपहार दिएको भारतले यसपटक ५३८ वटा गाडी दिन लागेको हो।
जसमध्ये ३०० वटा गाडी नेपाल प्रहरीले पाउने छ। बाँकी विभिन्न सरकारी निकायले पाउने छन्।
भारतले दिनेभध्ये सय वटा गाडी विशेष सुविधासहितका हुनेछन्। यसै साताबाट गाडी नेपाल प्रवेश गराउने भारतको तयारी छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया