बिएल संवाददाता
नेपाली कांग्रेस संस्थापन पक्ष विशेष महाधिवेशनको स्वामित्व लिन लगभग तयार भएको एक नेताले बताएका छन्।
मंगलबार विभिन्न चरणमा भएका वार्तापछि संस्थापन विशेष महाधिवेशनको स्वामित्व लिन सहमत भएको हो। तर संस्थापनले केही शर्तहरू पनि राखेको वार्तामा सहभागी एक नेताले बताएका हुन्।
महाधिवेशनमा पेस भएका प्रतिवेदनहरू अध्ययन गरेपछि संस्थापनले आफ्ना सुझावहरू पनि प्रतिवेदनम राख्ने सर्त राखेको हो।
कांग्रेसको विवाद समाधानका लागि संस्थापन, शेखर र विशेष महाधिवेशन पक्षधरले वार्ता समिति नै बनाएका छन्।
वार्तामा सभापति शेरबहादुर देउवाको समूहबाट रमेश लेखक र बालकृष्ण खाण, नेता शेखर कोइराला समूहबाट नेताहरू जीवन परियार र मीनेन्द्र रिजाल र विशेष महाधिवेशनको पक्षबाट देवराज चालिसे, मधु आचार्य, प्रदीप पौडेल छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया