बिएल संवाददाता
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निष्कासन गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले महामन्त्रीद्वयसहित अर्का सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो।
पार्टीको निर्णयविपरित विशेष महाधिवेशन आयोजना गरेको उनीहरूमाथि आरोप लगाइएको छ।
यता भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षले भने नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाएको छ। गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्।
विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन्। कार्यसमितिका सबै सदस्य निर्विरोध चयन गर्ने विशेष महाधिवेशन पक्षधरहरूको तयारी छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया