बिएल संवाददाता
शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले बुधबार कारबाहीमा परेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरको नाम र तस्बिर आधिकारिक वेबसाइटबाट हटाएको छ।
थापा विशेष महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सभापति निर्वाचित भइसकेका छन्। शर्मा उपसभापति बन्दा मन्सुर सहमहामन्त्रीमा यथावत छन्।
कांग्रेसको १४औं महाधिवेशनमा निर्वाचित उनीहरू पार्टीको साधारण सदस्यसमेत नरहने गरि कारबाहीमा परेपछि बिहीबार बिहान पार्टीको आधिकारिक वेबसाइटबाट नाम र तस्बिर हटाइएको हो।
बुधबार बसेको शेरबहादुर देउवा गुटको केन्द्रीय कार्यसमिति नामको भेलाले ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको थियो। नेता शेखर कोइराला पनि देउवा गुटको भेलामा सामेल भएका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया