बिएल संवाददाता
विशेष महाधिवेशनबाट चुनिएको नयाँ कार्यसमितिले मान्यता पाएपछि सभापति गगन थापाले नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बोलाएका छन्। बैठक थापागाउँस्थित अर्पण ब्याङ्क्वेटमा बस्नेछ।
निर्वाचन आयोगमा दुबै पक्षले आधिकारिकता दाबी गरेपछि शुक्रबार साँझ आयोगले विशेष महाधिवेशनलाई बैध ठहर्याउँदै गगनको सभापतित्वमा चयन भएको कार्यसमितिलाई मान्यता दिएको हो। यद्यपि आयोगको यो निर्णयलाई देउवा पक्षले भने स्विकार गरेको छैन र अदालतसम्मै पुग्ने चेतावनी दिएको छ।
आयोगले विशेष महाधिवेशनलाई नै आधिकारिकता दिए पनि देउवा पक्षले भने केन्द्रीय कार्यालय नियन्त्रण गरिराखेको छ। यो पक्षका कार्यकर्ताहरुले रातभरि नै पार्टी कार्यालय कुरेर बसिरहेका छन्। देउवा पक्षले पनि आजै केन्द्रीय समिति बैठक बोलाएको छ। उनिहरूको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमै बस्ने तयारी छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया