बिएल संवाददाता
नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।
बैठकबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने एमालेको तयारी छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम तय छ।
एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरूले यसअघि नै एकल वा एकभन्दा धेरै संख्यामा उम्मेदवारको नाम सिफारिस गरिसकेका छन्।
जसअनुसार करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ। एमालेले चुनावी गठबन्धनबारे कुनै पनि दलसँग सहमति नभएकोले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया