बिएल संवाददाता
राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका नेता पनि हुन्।
प्रतिनिधिसभाका लागि प्रत्यक्ष निर्वाचन लड्न उनले राजीनामा बुझाएका हुन्। आगामी फागुन २० गते कार्यकाल सकिनुअघि नै उनले राजीनामा दिएका हुन्।
यद्यपि उनि कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्नेबारे अझै टुङ्गो लागेको छैन। फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया