बिएल संवाददाता
सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन्।
आजै साँझ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले राजीनामा घोषणा गर्न लागेका हुन्।
त्यसअघी उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाउने छन्।
राजीनामा लगत्तै मन्त्री खरेल रास्वपा प्रवेशको तयारीमा छन्। सभापति रवि लामिछाने र उपसभापति डीपी अर्यालसँगको लगातार वार्तापछि उनी रास्वपा प्रवेश गर्न तयार भएका हुन्।
रास्वपाले मन्त्री खरेललाई ललितपुर-२ को टिकट दिने तयारी गरेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया