बिएल संवाददाता
नेपाली कांग्रेसले कैलाली–५ बाट नरनारायण शाहलाई उम्मेदवार बनाएको छ।
सभापति गगन थापाले कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति महामन्त्री एवं जिल्ला कार्यसमितिका पूर्व सभापति शाहलाई कैलाली–५ को टिकट दिएका हुन्।
कांग्रेस क्षेत्रीय र जिल्ला समितिले शाहसहित निवर्तमान सभापति शेरबहादुर देउवा पत्नी एवं पूर्वमन्त्री आरजु राणा देउवा, डिल्लीराज पन्त र नृपबहादुर ओडलाई सिफारिस गरेको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया