बिएल संवाददाता
अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन्।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन्।
‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो’ खनालले लेखेका छन्। यद्यपि उनको ‘अभियान’बारे भने खुलाइएको छैन।
यसअघि राजनीतिक दलमा लागेका उर्जामन्त्री कूलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल र खेलकूदमन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिइसकेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया