बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधि सभा निर्वाचनका लागि झापा–५ बाट मनोनयन दर्ता गराएका छन्।
मंगलबार दिउँसो र्यालीसहित निर्वाचन अधिकृतको कार्यालय दमक पुगेका ओलीले उम्मेदवारी दर्ता गराएका हुन्।
ओली उम्मेदवारी दर्ता गर्न पुगेपछि एमाले र रास्वपा कार्यकर्ताबीच तनावको अवस्था सिर्जना भएको थियो। ओलीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमालेलाई रास्वपाका कार्यकर्ताले केही डिस्टर्व गर्न खोजेको बताए।
अध्यक्ष ओलीले आफू झापा–५ बाट आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर मतले जित्ने दाबी गर्दै झापाका ५ वटै क्षेत्र एमालेले जित्ने ठोकुवा गरे।
काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर एवं रास्वपा वरिष्ठ नेता बालेन साहले पनि सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गराइसकेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया